Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

देखतभुलीमा आई. सि. वाई. सि. कप आज उद्घाटन हुँदै ।

लालझाडी गाउ पालिका वडा नं. ५ मा फुटबल प्रतियोगिता आज देखि शुरु हुने भएको छ ।

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ आज कार्तिक ११ गते १२:०० बजे उद्धघाटन हुदैछ ।

उद्धघाटन खेल आज इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन हुने पाचौं आई सी वाई सी कपका संस्थापक हेमन्त रानाले बताउनु भयो। प्रतियोगिताका आज दुई खेल हुनेछन् । पहिलो खेल इटाहा चारपाते युवा क्लब निलो र नवदुर्गा युवा क्लब पर्सिया बिच १२:३० र दोस्रो खेल जय लक्ष्मी एकता समाज बेलडाँडी र सेक्युर्ड नेपाल बेदकोट दैजी बिच प्रतिस्पर्धात्मक खेल दिउँसो २:०० बजे हुने रानाले बताए । उनका अनुसार प्रतियोगिता नकाउ ओट आधारमा खेलाईने छ। जसमा ३४ टिमको सहभागिता रहेको छ।

पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>