Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ कार्तिक १६ गते बुधबार

कंचनपुर १ मा चुनाव जिताउन सत्ता गठबन्धनका विद्यार्थी संगठनले गरे कमिटि बिस्तार ।

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि विद्यार्थी संगठनले निर्वाचन परिचालन कमिटि विस्तार गरेको छ । 

काँग्रेस निकट नेवि संघ र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त निर्वाचन परिचालन कमिटि विस्तार भएको हो । 

अखिल क्रान्तिकारी लालझाडीका नेता जोन रानाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी विस्तार भएको छ । उक्त निर्वाचन परिचालन कमिटिले क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रय बिना मगर दिवान सिह विष्ट र बन्धु रानाका लागि मत माग्दै बहुमतले विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>