Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

कार्वाहि फिर्ता गरेपछि डिकेले गरे पार्टि छाेडेकाे घाेषणा ।

नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तह निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचीत भई काम गरेका कंचनपुर जिल्ला सदस्य डम्बर कार्कि (डिके) ले माओवादि केन्द्र छाेडेकाे बिज्ञप्ति जारि गरि घाेषणा गरेका हुन ।

हाल आएर माओवादी आन्दोलन भित्र सिंगो कम्युनिष्ट आन्दोलनलाई धरापमा पार्दै आमजनता र कार्यकर्ताहरुलाई निती न सिद्धान्त बिनाको विजातीय गठबन्धन को भ्रम छर्दै गएकाे भन्दै पार्टि छाेडेकाे उल्लेख गरेका छन ।

मैले आजकै मिति देखि नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत रहने गरी पार्टी परित्याग गरेको घोषणा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछु उल्लेख गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>