Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

एमाले सुर्नया सचिव माओवादि प्रवेश, एमाले लेराप्रपा संग तालमेल गरि कम्युनिष्ट आन्दाेलन ध्वस्त पारेकाे आराेप

नेकपा एमाले बैतडीका प्रभावशाली नेता एव सुर्नया गाउँकमिटि सचिव आनन्दसिंह बोहरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा बोहराले आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोहराले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् । बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर सुर्नया गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भइसकेपछि उनी फेरी एमालेमै फर्किएका थिए ।

यता एमालेले भने बोहरालाई कारवाही गरिसकेको जनाएको छ । स्थानीय चुनावदेखि नै पार्टीलाई असहयोग गरेको भन्दै बोहरालाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको एमालेले जनाएको छ । एमाले राजावादी राप्रपासंग मिलेर कम्युनिष्ट आन्दोलन ध्वस्थ बनाउन खाजेको आरोप लगाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>