कंचनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उमेदवार रहेका दिपक बहादुर सिहले दलहरु सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरिरहेकाे बताएका छन । गत चुनावमा एक गठबन्धन थियाे पार लागेन यश पटक अर्काे छ याे केवल सत्ता प्राप्तिकाे लागि भएकाे र चुनाव पछि अर्काे गठबन्धन भए अचम्मित नहुन भनेे । दलहरुसंग सिद्धान्त नीति सबै सकिए पछि गठबन्धनमा लागेकाे बताउछन । सिह स्वतन्त्र बाट पुतलि चुनाव चिन्ह लिएर चुनावि मैदानमा छन ।भिडियाे
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया