Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

दाेधारा चाँदनी ४ एमाले वडा अध्यक्ष उमेदवार सहित चार दर्जन नेता कार्यकर्ता काग्रेस प्रवेश ।

खडक रावल- आसन्न निर्वाचन नजिए संगै एमाले छाडि काग्रेस प्रवेश गर्न थालेका छन । दाेधारा चाँदनी वडा ४ अध्यक्ष पदकाे उमेदवार रहेका नेकपा एमालेका नेता बिरेन्द्र दत्त जोशी, जयन्ती पोखरेल,शिबराम पोखरेल लगायत तीन दर्जन नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेस गरेका हुन ।

शनिवार दाेधारा चाँदनिमा काग्रेस प्रतिनिधिसभा उमेदवार रमेश लेखक र प्रदेस सभा उमेदवार बेलबहादुर राना रहेकाे कार्यकर्ममा लेखकले पार्टि प्रवेश गरएका हुन ।

नेता जाेशीले एमालेमा अवसरवाद, गुटवाद र ब्यक्तिवाद माैलाएकाेले संबिधान र ब्यावस्था जाेगाउन  काग्रेस प्रवेश गरेकाे बताएका छन ।
गत साता समेत विभिन्न पार्टि छाेडेर करिव  तीन सय नेता कार्यकर्ता नेपाली प्रवेश गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>