Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ कार्तिक २७ गते आइतबार

राजावादि शक्तिसंग एमाले गठबन्धन पछि टेकेन्द्र जिताउन युवाहरु माओवादि प्रवेश ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टलाई जिताउनका लागि भीमदत्त नगरपालिका क्षेत्रबाट एमाले नेता कार्यकर्ता सहित दर्जनौँ युवाहरु माओवादी केन्द्र प्रवेस गरेका छन । 

भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न वडाहरुबाट एमाले, समाजवादी सहित स्वतन्त्र युवा माओवादी केन्द्रमा प्रवेस गरेका छन । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३का नेता बिरेन्द्र बिसीले दैनिक एमाले, सहितबाट पाटी परित्याग गरेर माओवादी केन्द्र प्रवेस गर्नेहरुको ओईरो लागेको बताए । एमाले भीमदत्त नगरका कार्यकर्ता पदम लुहार, धनी सुनार सहित दिनेश नेपाली, बब्लु नेपाली, सुरज नेपाली, रोहित नेपाली, रजित नेपाली सहितका युवाहरु माओवादी केन्द्र प्रवेस गरेका छन । उनीहरुले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले पाटीमा स्वागत गरेका छन । एमाले परित्याग गर्दै माओवादी प्रवेस गरेका उनीहरुले एमाले आफ्नो नीति, सिद्धान्तलाई तिलान्जली दिर्दै कट्टर राजावादी ल्याउने पाटीसंग साँठगाँठ गरेको भन्दै कम्युनिष्ट आन्दोलन रक्षाका लागि माओवादीतिरै लागेको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>