Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०१ गते बिहिबार

राप्रपाका बागि उमेदवारले गठबन्धनका टेकेन्द्र प्रशाद भट्टलाइ गरे समर्थन

आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट उम्मेदवार रहेका महादेव भट्टले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टलाई साथ सर्मथन गरेको घोषणा गरेका छन । 

पछिल्दा दिनहरुमा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क)का उम्मेदवार टेकेन्द्र प्रशाद भट्टको पक्षमा माहोल उर्लिन थालेपछि स्वतन्त्र उम्मेदवार महादेवले टेकेन्द्रलाई साथ सर्मथन र जिताउने घोषणा गरेका छन । 

बिहीबार बाम लोकतान्त्रिक क्षेत्र ३(क)को भीमदत्त नगरपालिका ७हल्दुखालमा आयोजित चुनावी सभामा राप्रपाका नेता समेत रहेका महादेव भट्टले युवा, ईमान्दार उम्मेदवारले जनताको पिरमर्का बुझ्न सक्ने भन्दै भट्टलाई साथ सर्मथन गरेका छन । 

३(क)बाट आफ्नै पाटी राप्रपाका उम्मेदवार धर्मराज जोशी बिरुद्धमा बागी दिएका महादेव भट्टले सिङ्गो मुलुक बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएकाले आफु नजित्ने भएपछि गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक सहित टेकेन्द्र भट्टलाई भारीमतका साथ जिताउनका लागि आफ्नो उम्मेदवार निष्कृय पार्दै टेकेन्द्र भट्टलाई भारी मतका साथ जिताउन आफ्ना शुभचिन्तक नेता कार्यकर्तामा आब्हान गरेका छन । आफुसंगै रहेका प्रतिस्पर्धीले टेकेन्द्र प्रशाद भट्टलाई साथ सर्मथन जनाएसंगै गठबन्धनका उम्मेदवार भट्ट थप बलिया हुँदै गएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>