Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ मङि्सर ०३ गते शनिबार

गाेकुलेश्वर पुलमा भेटिएकाे शंकास्पद बस्तु सेना द्वारा निस्कृय ।

दार्चुलाको गोकुलेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। गोकुलेश्वर पुलमा भेटिएको सो शंकास्पद वस्तु नियन्त्रणमा लिई सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित पुलमा बिहान २ बजे प्रेसरकुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेका थियो। ‘प्रेसरकुकरमा माटो र सिसा हालिएको थियो, स्थानीयलाई त्रसित पार्ने उदेश्यले निर्वाचन बहिस्कार गर्ने समुहले त्यो राखेको हुन सक्छ,’ उनले भने। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>