Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ मङि्सर १९ गते सोमबार

धनगढिमा सचिव सवार जिप स्कुल बससंग ठाेक्कियाे ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयको गाडी विद्यालयको बससँग ठोक्किएको छ। सोमबार बिहान सचिवालयका सचिव देवबहादुर बोगटी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको बससँग ठोक्किएको हो।

सचिव बोगटी सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा उनी सवार गाडीले ओभरटेक गर्दा विद्यालयको बससँग ठोक्किएको स्थानीयले बताएका छन्। दुवै गाडीको अगाडि भागमा समान्य क्षति भएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>