Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २३ गते शुक्रबार

बैतडिमा जिप दुर्घटना हुदा चालककाे मृत्युु ।

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार साँझ पाटन नगरपालिका–१० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा ३६ वर्षीय तेजबहादुर साउँदको मृत्यु भएको हो।

उनी डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका हुन्। जीपमा उनी मात्रै सवार थिए। जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>