Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०१ गते शुक्रबार

भिमदत्तकाे बनकट्टिमा भयाे आगलागि, स्कुटर समेत धनमाल नष्ट ।

भीमदत्त नगरपालिका–१४ बनकट्टीका देवराज उपाध्यायको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा म.२ प ५८८४ नम्बरको स्कुटर, साढे दुई तोला सुन, खाद्यान, लताकपडासमेत गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो।

आगलागी नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>