Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०६ गते बुधबार

हरैयामा दुर्घटना हुदा बालककाे मृत्यु, आमा घाईते, राजमार्ग बन्द ।

कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–७, हरैयामा बुधबार बिहान टिप्परको ठक्करबाट ३ वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो।

बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। टिपरको ठक्करबाट बालककी आमा २९ वर्षीय पोन्टी ठकुल्ला घाइते भएकी छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>