Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १४ गते बिहिबार

फसेकाे ट्याक्टर निकाल्ने क्रममा चालककाे मृत्यु ।

ट्याक्टरको टायरले च्यापिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–५ स्थित सडकमा सु प प्र ०१–००२ त ४६०९ नम्बरको ट्याक्टर सडकमा फस्न गई निकाल्ने क्रममा टायरले च्यापिएर सोही नगरपालिका–४ बस्ने २२ वर्षीय चालक गणेश चौधरीको बुधबार राति घटनास्थलमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>