Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ पुष २३ गते शनिबार

धाैलाकाेटमा ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्यु ।
फायल फाेटाे

दार्चुलाकाे व्याँस गाउँपालिका–५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा व्याँस गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले जानकारी दिए।

शुक्रबार राति म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बडालको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।  



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>