Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २५ गते सोमबार

गुजरात बाट कैलाली आउदै गरेकाे बस लखनउ नजिक दुर्घटना, थुप्रै हाताहात भएकाे आशंका ।

भारतको गुजरातबाट कैलालीकाे टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलोमिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ । 

दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । भारतका विभिन्न शहरमा जान नेपालिहरु बस बुक गरेर जाने आउने गर्दछन । 


#दुर्घटना

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>