Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०१ गते आइतबार

काठमाण्डाै बाट ६८ यात्रु लिएर पाेखरा जाँदै गरेकाे प्लेन दुर्घटना ।

काठमाडौंबाट पोखरा जादै गरेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । 

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको एएनसी एटीआर ७२ जहाज दुर्घटनाग्रस्त भएको प्रहरिले बताएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>