Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बेलाैरि
२०७९ माघ २० गते शुक्रबार

ट्याक्टर पल्टिदा एक जना घाईते, घरमा समेत भयाे क्षति ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज साँझ ना ४ त ९८८२ नम्बरको ट्याक्टर दुर्घटनामा हुँदा बेलौरी नगरपालिका–१० भुडाका ठगीराम चौधरी घइते भएका हुन्।

उखु लोड गरिएको ट्राली पल्टिदा उनी घाइते भएको प्रहरी चौकी भुडाका इन्चार्ज माहादेव पन्तले बताए। उनका अनुसार चौधरीको अहिले इशान मेमोरियल अस्पताल बेलौरीमा उपचार भइरहेको छ। उखु लोड गरिएको ट्राली पल्टिदा मिनराज उपाध्यको घरमा समेत क्षति भएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>