Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
झलारि
२०७९ फागुन १४ गते आइतबार

कलुवापुरमा हाईस दुर्घटना ४ घाईते ।

महेन्द्रनगर देखि धनगढी जाँदै गरेको बा४ख २३०३ नम्बरको मा हाइस शुक्लाफाटा नगरपालिका-११ कलुवापुर नजिकै आईतबार बिहान दुर्घटना भएकाे छ । हाईसकाे वाइरिङ्ग सर्ट्सर्किट भएर दुर्घटना परेकाे  प्रारम्भिक जानकारी प्राप्त भएकाे छ ।                            हाईस मालीका यातायात  प्रालीमा दर्ता रहेकाे छ ।  हाईसमा सवार  ४ जना सामान्य घाइते भएकाे र स्थानिय अस्पतालमा उपचार भैरहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>