Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १८ गते बिहिबार

पुर्नवासमा पानिकाे खाल्डाेमा डुवेर शिशुकाे मृत्यु ।
फायल तस्बिर

 कञ्चनपुरको पुनर्वासमा पानीको खाल्डोमा डुबेर एक शिशुको मृत्यु भएको छ ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ भर्री घर भई कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटा भट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षीय छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेलिरहेको अवस्थामा इँटा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका शिशुको सोही ठाउँस्थित बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>