Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०७९ चैत २२ गते बुधबार

जिपकाे ठक्कर ७५ बर्षिय बृद्धकाे मृत्यु ।

बैतडीको डिलाशैनी गाउँपालिका—३ धौंकुचेकी एक वृद्धाको जिपको ठक्करले मृत्यु भएको छ। धौंकुचीकी ७५ वर्षीया गौरा नाथको जिपको ठक्करले मृत्यु भएको हो।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले नाथलाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो। सडकमा हिँडिरहेका बेला बुधबार अपराह्न ४ बजे ठक्कर दिएको र नाथको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

डिलाशैनी गाउँपालिका–१ का जिप चालक रोशन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलमा छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>