Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २२ गते शुक्रबार

भिमदत्तमा ट्रकमा करेन्ट लाग्दा चालककाे उपचारका क्रममा मृत्यु ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ।

नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको हो।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ समशेरगञ्जका रोक्काको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।

करेन्ट लागेर गम्भीर घाइते भएका रोक्कालाई तत्काल अस्पताल पुर्याइएको थियो। तटबन्ध निर्माणका लागि तार–जाली बोकेर उक्त ट्रक खल्ला आएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>