Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २७ गते बुधबार

कंचनपुरकाे एक उद्धाेगमा आगलागी ।

कञ्चनपुरमा आगलागी हुँदा ८ लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ। भीमदत्त नगरपालिका–४ चमनचोकस्थित भारत घर भएकी शारदा देवीको सिरक गद्धाको गोदाममा विद्युत सर्ट भई गएराति आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>