कैलालीको धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरस्थित खेतमा नाम, थर, वतन नखुलेका बेवारिस अवस्थामा पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरुष बिहीवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया