Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० असार ०६ गते बुधबार

ग्वानिमा ट्रक दुर्घटना हुदा तालक र साहु घाइते उपचार हुँदै

जिल्लाको शैल्यशिखर नगरपालिका –६ ग्वानीमा मंगलबार ट्रक दुर्घटना भएको छ।

ट्रक दुर्घटना हुँदा चालक र गाडी धनी घाइते भएका छ्न।धनगढीबाट दार्चुला सदरमुकाम खलंगा तर्फ जाँदै गरेको सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटनामा परेको हो।

घाइते हुनेमा गाडी चालक करन सिह राना र गाडी साहु जनक राज बिस्ट रहेका छ्न।

प्रहरीका अनुसार चालकको खुट्टामा चोट लागेको छ। दुबै जनाको गोकुलेश्वर अस्पताल उपचार भइरहेको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्रक मंगलबार राती पौने ९ बजेतिर दुर्घटनामा परेको हो। ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धनगढीबाट दार्चुला सदरमुकाम खलंगा तर्फ जाँदै गरेको ट्रकमा चामल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>