काठमाडौं - संयुक्त राष्ट्रसंघको मोनुस्को कंगोमा नेपाली सेनाले ‘क्विक रियाक्सन फोर्स कम्पनी’ परिचालन गरेको छ । युएन मिसनको हेडक्वार्टर मातहत रहेर परिचालित हुनका लागी २१० जनाको पहिलो डफ्फा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेना यसअघि नै कंगो मिसनमा खटिएको छ । तर, ‘क्विक रियाक्सन फोर्स कम्पनी’ चाहिँ पहिलोपटक परिचालन गरिएको हो । ८ जना महिला सहित सो डफ्फा पौष ७ मा त्यसतर्फ प्रस्थान गरेको छ । यो सँगै मोनुस्को मिसन कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको छ ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पछिल्लो पटक गएका सैनिकले विशेष तालिम लिएका छन् भने, अत्याधुनिक हात हतियारबाट सु सज्जित छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया