दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेख बस्ने ६६ वर्षीया धाना देवी ठगुन्नाको घर नजिकैको भेराकाठोस्थित भिरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस काटेर घरतर्फ फर्किनेक्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाँस काट्ने फागालाहरु र हिड्ने बाटाहरु अप्ठेरो हुँदा दार्चुलामा भिरबाट लडेर बर्षेनी मानिसहरुले उल्पायुमै ज्यान गुमाउने गरेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया