Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०९ गते शुक्रबार

लालझाडि अफराेड म्यारथनकाे तयारि पूरा ।

लालझाडि गाउपालिका- २ कन्ज खेलमैदान मा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भएको छ । लालझाडि प्रज्ञा प्रतिस्ठान खेलकुद बिभाग को आयोजनामा पुस ११ गते हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भैसकेको खेलकुद बिभाग प्रमुख सुरेन्द्र बहादुर बोहराले जानकारि दिनुभएको छ । बिध्यालय तहका १० देखि २० बर्स उमेर समुहका १०० जनाभन्दा बढि प्रतिस्पर्धि हुने अनुमान गरिएको कार्यक्रम करिब २ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकको दाबि छ । प्रथम पुरुस्कार ८०००, द्वितिय पुरुस्कार ६००० , तृतीय पुरुस्कार ५००० र सान्तवना पुरुस्कार ४००० राखिएको छ । बिध्यार्थिमा अनुशासन, लगनसिलता र गतिशीलता का लागि खेलकुद महत्वपुर्ण पाटो रहेको हुनाले कार्यक्रम लाइ भब्यताका साथ सम्पन्न गराउन का लागि गाउपालिका प्रमुख मदन सेन बडायक ले सम्बन्धित सबै पक्षसङ्ग अपिल गर्नुभएको छ। अध्यक्ष बडायक ले कार्यक्रम भब्यताका साथ सम्पन्न हुने र आगामि दिनमा पनि यस्ता कार्यक्रम एवं खेलकुद को बिकासको लागि टेवा पुर्‍याउन सबै खाले संयन्त्र परिचालन गरेर गाउपालिका क्षेत्रमा रास्ट्रीय स्तरका खेलाडि उत्पादन गराउने उद्देस्य राखेको जानकारि गराउनुभयो। गाउपालिकाका सिक्षा शाखा प्रमुख सिद्धराज भट्ट ले पढाइका अतिरिक्त बिध्यार्थिको चौतर्फि बिकासका लागि खेलकुद महत्वपुर्ण पाटो भएको र यस्ता कार्यक्रमले बिध्यार्थिको मनोबल उच्च राख्ने बिस्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>