Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २६ गते मङ्गलबार

राति १:३० बजे माटरसाईकल दुर्घटना हुदा पाटनका पन्तकाे मृत्यु

डडेल्धुरामा मोटरसाईकल दुर्घटना भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलवार राति ०१ः३० बजे दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा मोटरसाईकल चालक बैतडीको पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। स्याउलेबाट बागबजार तर्फ जादै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>