Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १० गते शनिबार

एमालेका युवा समाजवादिमा प्रबेश ।

नेकपा एमालेका युवा नेता महेश विष्ट नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । एमाले निकट युवा संगठन कञ्चनपुरका युवा नेता विष्ट समाजवादीमा प्रवेस गरेका हुन । शनिबार एमाले बेदकोट नगरको सम्मेलनबाट एमाले युवा नेता विष्टले समाजवादी प्रवेस गरेका छन । नेकपा एकिकृत समाजवादीका सुप प्रदेशका इन्चार्ज गरिमा शाह लगायतका समाजवादीका नेताहरुले विष्टलाई पार्टी प्रवेस गराएका छन । विष्ट हालै भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित महाकाली जनसेवा मावि विद्यालय व्यवस्थापन समितिमा चयन भएका थिए । विष्ट सहितले एमाले परित्याग गरेर समाजवादी प्रवेस गरेको समाजवादी कञ्चनपुरका बिध्यार्थि नेता रमेश पन्तले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>