Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १८ गते सोमबार

विपिन छुटाउन सरकारकाे पहल अभाव कि हैसियत ? किन छुटाउन सकेन विपिन ?

नेपाली बिद्यार्थिका रुपमा ईजरायल पुगेका बिपिन जाेशी बेपत्ता, बन्धक भएकाे करिव २ महिना पुग्दै छ । तर अहिले सम्म सरकारले हमास नियन्त्रण बाट मुक्त गरेर कुशल घर फिर्ता गर्न सकेकाे छैन । 

ईजरायल र हमास बिच गत हप्ता अस्थाई रुपमा युद्धबिराम भयाे यश बिचमा विभिन्न देशका नागरिक ईजरायल र हमास बाट मुक्त गरिएका छन तर नेपाली बिद्यार्थी बिपिन जाेशी हमास नियन्त्रण बाट मुुक्त भएनन । मुक्त हाेलान भनेर विपिनका परिवार र आफन्त मात्र हाेईन लाखाै नेपालीले सरकारका वचन अनुसार आशा गरेर बसिरहेका थिए तर सरकारले बिपिन फिर्ता गर्न सकेकाे छैन ।

सरकारका परराष्ट्रमन्त्री जाे याे बिषय हेेर्ने मन्त्री हुनुहुन्छ बहाकाे गृह निर्वाचन क्षेत्र रहेकाे जिल्लाका बिपिन छुटाउन बिभिन्न प्रयास गरिरहेकाे बताईए पनि रिजल्ट आएकाे देखिएन । के एउटा देशकाे हैसियतमा हमास कहाँ पुग्न बार्ता गर्न र आफ्ना नागरिक फर्काएर ल्याउन सरकारकाे हैसियत नभएकाे हाे ? 

याे प्रश्न काे जवाफ सरकारले दिनुपर्ने हुन्छ नै मुखले प्रयत्न गरेकाे भनिन्छ, कतारका राजदुुत संग पनि कुरा गरियाे भनियाे तर खासमा कुरा के भएकाे बाहिर आएन । 

सरकारकाे पहल पुगेकाे भए बिपिन छुट्नु पर्ने हाे र सरकारकाे हैसियत नपुगेेकाे हाे भने कसरी सरकारकाे हैसियत पुग्छ जनताले केही दिनुपर्छ कि ? के अभाव भयाे र सरकारकाे हैसियत नपुगेकाे कि पहल नभएकाे ? सरकार जिम्मेवार बन आफ्ना नागरिक फिर्ताकाे पहल सबैले थाहा पाउने गरेर देउ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>