Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ १४ गते आइतबार

मुख्यमन्त्री कप भलीवल खेल सुरु, उद्घाटन हुँदै ।

 प्रतियोगिता अन्र्तगत खेल सुरु भएको छ । लिग चरणको पहिलो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच सुरु भएको छ ।

भर्खर प्रतियोगिता उद्घाटन हुदैछ । परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्दै छन् । उद्घाटन समारोहमा मन्त्री सहित जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, खेलाडी सहभागी हुने कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले बताए ।

उद्घाटन समारोहमा सुदूरपश्चिमको सँस्कृति झल्किने विभिन्न झाँक सहित नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य तथा व्यवस्थापनमा गरेको प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका गरी १० टीम सहभागी भएका छन् प्रतियोगिता माघ २० गते समापन हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>