Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ पुष २१ गते बुधबार

रामि नाथ द्वारा युथ क्लव महाकालि लाई पाेशाक प्रायाेजन

अखिल नेपाल फुटबल संघ "एन्फा" को वार्षिक कार्यक्रम  अनुसार संचालन हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको युथ क्लब अफ महाकाली लाई खेल पोशाक प्रयोजन गरेको छ।

 मंगलबार एक कार्यक्रमका साथ महेन्द्रनगर स्थित गल्ली नम्बर ५ सञ्चार चोकमा रहेको दाजु भाइ म: म: एण्ड सेकुवा सेन्टरका प्रोपराइटर युवा व्यवसायी रामि नाथले अखिल नेपाल फुटबल संघका सहायक महासचिव एवं युथ क्लब अफ महाकालीका अध्यक्ष भीमबहादुर थापा,सचिव राजेन्द्र थापा टिम क्याप्टेन बिर धामी लगायत खेलाडीहरु को उपस्थितिमा १८ जोड खेल पोशाक हस्तान्तरण गरिएको हो। 

क्लब लाई लिग प्रतियोगितामा सहभागी हुनको लागी अति आवश्यक पर्ने खेल पोशाक प्रायोजन गरि सहयोग गर्नु भएको मा दाजु भाइ म: म: एण्ड सेकुवा सेन्टरका प्रोपराइटर युवा व्यवसायी लाई अखिल नेपाल फुटबल संघका सहायक महासचिव एवं युथ क्लब अफ महाकालीका अध्यक्ष भीमबहादुर थापा लगायत क्लब परिवारले धन्यवाद समेत दिनु भएको छ।

जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा यहि पौष २२ गते सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लब बिच दुई समुहमा बिभाजन गरि प्रतिस्पर्धा गर्ने छ्न्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>