Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०३ गते बिहिबार

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका पूर्वनेता खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने निर्णय भएको छ । 

बिहीबार बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको सांसद रमेश सिंह धामीले जानकारी दिए ।
माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई माघ १२ गते बहुमत सांसदले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । त्यसयता उनी असन्तुष्ट रहँदै आएका थिए । 
उसो त फागुन १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम इन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी थप रुष्ट भएका थिए । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>