Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १२ गते शनिबार

भिमदत्त १८ मा निशुल्क आँखा शिविर संचालन ३ सय ले लिए सेवा

खड्क बहादुर काेली/ भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न गरेको छ। आँखा सबभन्दा शरीरको महत्वपूर्ण अङ्ग र काेमल अङ्ग भएको आँखा बिनाको संसार अँध्यारो हुन्छ ४० वर्षभन्दा माथिका व्यक्तिहरू र जेष्ठ नागरिकहरूको निशुल्क आँखा शिविर सञ्चालन गरिएको भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताएका छन। 

उनले वडाको बजेटबाट गतवर्ष पनि जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा सञ्चालन गरेको बताउँदै यस वर्ष निशुल्क आँखा शिविर गरिएको, जेष्ठ नागरिकहरूले तीर्थयात्रा समेत गरिसकेको र आगामी दिनहरूमा जेष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरु महिलाहरूको लागि पनि बजेट विनियोजित गरिने अध्यक्ष देवकोटाले बताए। आँखा परीक्षण तथा उपचार शिविर सञ्चालनमा प्राविधिक सहयोग नेपाल नेत्र ज्याेति सङ्घ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगर र हेल्पिङ हेण्डस सामुदायिक अस्पताल चाबहिल काठमाडौँ प्राविधिक सहयोगमा सञ्चालन भएको आँखा शिविरबाट ३५० जनाले सेवा लिएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत वीरसिंह धामीले बताए।  
३सय जनामध्ये २८ जनाको अपरेसन गर्नुपर्ने ३सय  भन्दा बढीलाई चस्मा वितरण र औषधि उपचार गरिएको नेत्र अधिकृत धामीले बताए। अपरेसन गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको दुई हप्ता भित्र अपरेसन गरिने छ। शिविर कार्यक्रममा वडाका सदस्यहरू जनप्रतिनिधि ले सहयोग गरेको वडा सचिव दिनेशराज भट्टले बताएका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>