Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
बैतडी
२०८१ भदौ ०१ गते शनिबार

बैतडीका चार पालीका जाेडिने सडक सरकारले मर्मत समेत नगरेपछि नायक मर्मत गर्दै ।
फाेटाे भिडियाे- भिमसिह धामी

बैतडि जिल्लाकाे पाटन पन्चेश्वर सडक खण्डले पाटन, मेलाैली, शिवनाथ र पन्चेश्वर चार स्थानिय तहलाई जाेड्ने गर्दछ । याे सडक खण्डकाे सुरुवाति भाग  पाटन नगरपालिका वार्ड न:- ६ स्थिति करिब २-३ किलोमीटर सडक बर्षातकाे पानिले खराव भई जिप हाईस लगायतका सवारि साधन आउजाउ समस्या भएपछि मेलाैलिका स्थानिय बिजय नायक लगायतले आफ्नै लगानिमा मेसिन लगाई बाटाे मर्मत गरिरहेका छन ।
नायक भन्नुहुन्छ बाहिर बाट मेलाैली र शिवनाथतिर पुजा पाठका लागि आउने भक्तजनकाे  भिड छ तर बाटाेमा जिप, हाईस लगायतका सवारि साधन लग्न सक्ने अवस्था नहुदा बाटाे मर्मत गर्नुपर्छ भनेर लागेकाे हु, जनताकाे नजिककाे सरकार स्थानिय सरकार हाे । स्थानिय सरकार संग समन्वय गर्दा समेत समयमा साधन मिलेन भाेली पर्सि तिर मिलाउला भनेपछि आफै गर्न लागेकाे र नजिक भएका मेसिन समेत भाडामा नपाए पछि मेलाैली बाट मेसिन मगाई पाटनकाे मन्दिर देखि खाेला सम्मकाे करिव ३ किलाेमिटर सडक मर्मत गर्न लागेकाे बताएका छन ।
  मेलौली तिरको मुख्य मार्ग नै पाटन पन्चेश्वर सडक भएकोले केही यातायात व्यावसायिहरुको पहलमा बिजय सिह नायक , रामदत्त भट्ट खेमराज भट्ट र अन्य यातायात व्यवसायीहरुको सकृय पहल र आफनै खर्चमा सडक मर्मत कार्य शनिवार सप्पन्न भईरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>