Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २६ गते बुधबार

महाकाली प्रादेशिक अस्पतालमा मानसिक राेगकाे बिशेषज्ञ सेवा सुरु, बिरामिले बाहिर जाने बाध्यता टर्याे ।

महाकाली प्रादेशिक अस्पतालले मानसिक राेगकाे बिशेषज्ञ सेवा दिन थालेकाे छ । 

बुधबार बाट अस्पतालमा मानसिक राेग बिशेषज्ञ डाक्टर आएपछि याे सेवा दिन सुरु भएकाे अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृणानन्द भट्ट किरणले जानकारी दिएका छन । डा. सन्ध्या सुवेदी अस्पतालमा सेवा दिन छनाैट भएपछि याे सेवा सुरु भएकाे हाे ।


 कंचनपुरभरिमा मानसिक समस्या भएका बिरामि बिशेषज्ञ डाक्टर अभावमा धनगढि, नजिकका भारतिय शहर लगायत विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेकाे थियाे । अब यसरी बाहिर जानुपर्ने समस्या टरेकाे, सहज र सुलभ रुपमा सेेवा दिईने अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताउनु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>