Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १४ गते सोमबार

कंचनपुरमा सिह समेत ६ जुवाडे पक्राउ, नगद र माेवाईल समेत बरामद ।

कंचनपुरमा सिह समेत ६ जुवाडे पक्राउ, नगद र माेवाईल समेत बरामद ।
कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ६ स्थित धने गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो।
कञ्चनपुर प्रहरीका अनुसार सोही नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय मोहनबहादुर सिंहसहित ६ जनालाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगदसहित दुई थान मोबाइल र एक गड्डी तास पनि बरामद गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>