Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २० गते मङ्गलबार

विध्यालय बिकासका लागि कृष्ण माबिले भैलाे खेलेर गरे रकम संकलन

विद्यालयले देउसी भैलो खेलेर ७५ हजार सङ्कलन गरेकाे छ । शुक्लफाँटा नगरपालिका ७ स्थित सिमलफाँटाकाे कृष्ण माध्यमिक विद्यालयले देउसी भैलो खेलेर ७५ हजार बढी आर्थिक सङ्कलन गरेको छ। तिहारका अवसरमा विद्यालय ब्यावस्थापन समितिकाे अगुवाइमा देउसी भैलो खेल्दै ७५ हजार रकम सङ्कलन गरेको ब्यावस्थापन समिति अध्यक्ष दिपक राज भट्टले बताएका छन ।

 

 विद्यालयले गाउँमा तिहारका अवसरमा देउसी भैलो खेल्दै संस्कृति जगेर्ना अविभावक, शिक्षक/शिक्षिका, विध्यार्थि र ब्यावस्थापन समिति बिच सम्बन्ध बिस्तार संगै विध्यालयका लागि आर्थिक जाेहाे समेत हुने भएर देउसि भैली खेलिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकराज भट्टले बताउनुभयो । अध्यक्ष भट्टका अनुसार घर घरमा गई देउसि भैलाे खेल्दा विध्यालय सुधारका लागि घर घर बाटै जागरण पैदा हाेस भनेर विद्यालयको अगुवाइमा देउसी भैलो कार्यक्रम गरेकाे हाे, संकलित रकम विद्यालयको विकासमा खर्च गर्ने अध्यक्ष भट्टले बताउनुभयो।

 

देउसी भैलो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालय विदाको सदुपयोग र संस्कृति संरक्षण सँगै सङ्कलन गरिएको रकम विद्यालयमा आवश्यक पर्ने विभिन्न कार्यमा खर्च गरिने बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>