धनगढीको बसपार्कबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट १७ वर्षीय भारतीय किशोरसहित २ जना पक्राउ परेका हुन। प्रदेश प्रहरी कार्यालय, धनगढीले २ सय २० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्दै आएका भारतीय किशोर पक्राउ परेका बताएको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया