कञ्चनपुरबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का अंशु गुप्ता, भीमदत्त–७ का दिपेन्द्र महर, भीमदत्त–१८ की अमृता खत्री र गुल्मी घर भई कञ्चनपुरमा बसोबास गर्दै आएका सगुन गन्धर्र्व रहेका छन् ।
भीमदत्त नगरपालिका–५ सुकासालस्थित एसी होटलबाटमा चेकजाँच गरेर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। उनका अनुसार उनीहरु अनैतिक क्रियाकलाप गर्ने तथा गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया