Leukemia(रक्त क्यान्सर) रोगबाट पीडित भई शिक्षण अस्पताल काठमाडौमा उपचाररत मनोज जोशी(वर्ष १७) उपचारमा आर्थिक समस्या भएपछि लिटिल बुद्ध एकेडमिले आर्थिक सहयाेग गरेकाे छ ।
लिटिलबुद्ध एकेडमिका शिक्षक, कर्मचारिहरुले सहयाेग जुटाएर एकमुष्ट सतहत्तर हजार एक सय पचास रुपैयाँ मनाेजका परिवारलाई हस्तान्तरण गरेकाे प्राचार्य श्याम सिह माैनीले बताएका छन ।
आर्थिक अवस्था कमजाेर र उपचार महङ्गाे भएपछि परिवारजन, आफन्त र सहयाेगी मनहरुले सहयाेग गर्दै उपचार अगाडि बढिरहेकाे छ ।
सहयाेग गर्न चाहने मनकारिहरुका लागि बिरामिका बुवा काे बैङ्क खाता बिवरण ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया