Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १० गते बुधबार

वाईसियल बेलाैरि नगर अध्यक्षमा भट्ट चयन, भ्रष्टाचार र बेथिति बिरुद्ध सशक्त रुपमा उत्रीन निर्देशन ।

नेकपा माओवादी केन्दकाे भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल बेलौरी नगरको अध्यक्षमा राजेश भट्ट चयन भएका छन । मंगलबार वाईसियल बेलौरीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।
वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी(तुफान)का अनुसार भट्टको अध्यक्षतामा ३७ सदस्यीय नगर कार्य समिति विस्तार गरिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्दीय सदस्य तथा प्रदेश सभा सदस्य पुर्वमन्त्री ओम विक्रम भाट(सरल) प्रमुख अथिति, केन्द्रीय उपमहाचिव तथा वाईसियल प्रदेश ईन्चार्ज मीन बहादुर घर्ती मगर (विश्व) वशिष्ट अथिति, विशिष्ट अथितिहरु माओवादी नेता एव बेलौरी नगरका मेयर पोतिलाल चौधरी, वाईसियल नेपालका केन्दीय सचिवद्वय अर्जुन सिह साउद, नवराज ऐर,जिल्ला इन्चार्ज तुफान, संयोजक तिलक जप्रेल सहितका वाईसियल एव माओवादी नेताहरुले नव गठित वाईसियल नगर कमिटिका पदाधिकारी एव सदस्यहरुलाई बधाई तथा शुभकामना दिर्दै युवा र कंचनपुरमा हुने भ्रष्टाचार र बेथितिका बिरुद्ध र जनताका पक्षमा काम गर्न निर्देशन समेत दिईएकाे  ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>