धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा टोल बस्ने सँचारकर्मी रोहित खनालको एभेरेष्ट बैँकको खातामा ७ लाख रुपैयाँ आएपछि उनी आश्चर्यचकित भएका छन् ।
मँगलबार साँझ ५ः३० बजेको समयमा उनको खातामा ७ लाख रुपैयाँ आएपछि उनी चकित भएका छन् । उनले आफ्नो कुनै आफन्त वा कुनै काम वापत नै कसैले भुक्तानी नगरेको बताएका छन् ।
उनको मोबाईलमा आएको एसएमएस अनुसार अपरान्ह ७ लाख रकम वितरणको नाममा आएको छ । उनको मोबाईलमा डिसबर्समेन्ट (वितरण) को विवरण सहित खातामा पैसा आएको हो । उनले पैसा आएको खबर फेसबुकमा समेत पोस्ट गरेका छन ।
यस सम्बन्धमा एभेरेष्ट बैँकको हेडक्वाटरले वितरण शिर्षकमा ७ लाख रुपैयाँ जम्मा भएको स्वीकार गर्दै कसले कसरी राखेको वा भूलवंश गएको भन्नेबारे बुधबार विहान १० बजेपछि मात्र भन्न सकिने जनाएको छ
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया