Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
२०८२ असोज ०८ गते बुधबार

कञ्चनपुरका पत्रकार भट्ट मुटुरोगबाट पीडित,  सहयोगको लागि अपिल

कञ्चनपुरका पत्रकार डम्बर भट्ट विगत लामो समयदेखि गम्भीर मुटुरोगबाट पीडित रहनु भएको छ । उहाँ निरन्तर उपचाररत रहनु भए तापनि आर्थिक अभावका कारण थप उपचारमा कठिनाइ भईरहेको परिवारजनले जनाएको छ ।

पत्रकार भट्टभट्टको उपचारमा सहयोग गर्न सहकर्मी पत्रकार, शुभचिन्तक, समाजसेवी तथा सम्पूर्ण दातृ मनहरुलाई यस दु:खद घडीमा सक्दो सहयोग गर्न  पत्रकारहरूले अनुरोध गरेका छन्। ।
भट्टको मुटुको अप्रेसन गरिएको छ । भट्टलाई कञ्चनपुरका पत्रकार मोहन बिष्ट लगायतले सहयोग गर्नुभएको छ।
संपर्क व्यक्तिहरू:
 अध्यक्ष : अरुण प्रसाद भट्ट :📞 9848720994
 उपाध्यक्ष : भाष्कर के.सी. :📞 9848720692

सिधा सहयोगका लागि भट्टको क्युआरमा स्क्यान गर्न सकिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>