Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

प्रदेशसभा उमेदवार सुरेन्द्र किन जादैछन मंशिर ४ पछि मामा घुमाउन ?

आसन्न मंशिर ४ गते हुने चुनावकाे प्रतिस्पर्धा उमेदवारहरु बिच तिब्र देखिएकाे छ । कंचनपुर निर्वाचन क्षेत्र ३ प्रदेस सभा २ मा सत्ता गठबन्धन बाट नेपाली काग्रेसका बेल बहादुर रानामगर र नेकपा ( एमाले ), राप्रपा तालमेल बाट सुरेन्द्र बिष्ट उमेदवार रहेका छन । यी उमेदवारहरुका बिच गरेका कामकाे तिब्र प्रतिस्पर्धा हुन थालेकाे छ । मामा घुमाउने भिडियाे हेर्नुहाेस
https://youtu.be/8is2e_L78JU

प्रतिक्रिया