Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २९ गते मङ्गलबार

मामा भान्जा उमेदवारलाई स्वतन्त्र उमेदवार कुमालकाे प्रश्न, यस्ताे छ प्रश्न भिडियाे ।

कंचनपुर निर्वाचन क्षेत्र ३ काे प्रदेश सभा २तर्फबाट स्वतन्त्र उमेदवार रहेका भिम कुमालले प्रमुख दलहरु सत्ता गठबन्धनका साझा उमेदवार बेलबहादुर रानामगर र राप्रपा, एमालेका साझा उमेदवार सुरेन्द्र बिष्ट लाई के गर्नु भयाे भनेर प्रश्न गरेका छन ।                                  खासगरि सत्ता गठबन्धनका उमेदवार मगरले एक कार्यक्रममा एमाले उमेदवार बिष्टलाई  भिमदत्त नगरमा के बिकास भयाे भनेर भाषण गर्दा एमाले उमेदवार बिष्टले मेरा आदरणीय मामालाई निजि खर्चमा मंशिर ४ पछि भिमदत्तनगर घुमाउने र मामाकाे अध्यक्ष भएकाे ठाउँ समेत हेरेर बिकासकाे माेडल सिक्ने बताएका थिए । यसै सिलसिलामा जाेडिदै दुुबै उमेदवार लाई स्वतन्त्र उमेदवार कुमालले यस्ता प्रश्न गरेका छन । भिडियाे https://youtu.be/6cILBpJN_UY

प्रतिक्रिया