Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २९ गते मङ्गलबार

बुथकेन्द्र हेरि दिन डडेलधुरामा सागर ढकाले गरे ११ नम्बर सार्वजनिक ।

पाचँ पल्ट प्रधानमन्त्री भैसकेका बहालबाला प्रधानमन्त्री शेरबहादुरले लगातार जित्दै आएकाे डडेलधुरामा यश पटक प्रतिस्पर्धा गर्न र्ईन्जिनियर सागर ढकाल आएका छन ।

सागर ढकालले स्वतन्त्र उमेदवारि दर्ता गरेर चुनावि प्रर्तिस्पर्धामा रहेका छन, उनले युवा उमेदवार र बृद्धअबश्था पुगेका उनकै भाषामा भन्ने हाे भने हजुर बुवा र बुवा उमेदवार हरुलाई स सम्मान रेष्ट गराउने बाकि नेतृत्व युवाले गर्ने भन्दै मत मागिरहेका छन ।

उनले मतदानकाे दिन नजिकिएकाे भन्दै डडेल्धुरा घुम्न आउन र चाहना गर्नेले आफ्नाे नजिककाे बुथ केन्द्र हेरिदिन सम्पर्क गर्नु भन्दै झण्डै दर्जन सम्पर्क माेवाईल नम्बर सामाजिक संजालमा मंगलवार सार्वजनिक गरेका छन ।

दलका नेता कार्यकर्ता र स्वतन्त्र उमेदवारहरुले आ आफ्ना मानिस लाई मतदान केन्द्रमा प्रतिनिधिका रुपमा राख्ने भएपनि ढकालले डडेलधुरा घुम्न आउनु धनगढि र महेन्द्रनगर बाट धेरै घुम्न आउने आशा राखेकाे ईच्छुकले सम्पर्क गर्नु भनेर उल्लेख गरेका छन।

प्रतिक्रिया