Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन १५ गते सोमबार

रानाथारु गाउँमा हाेरिकाे उत्सव, जिउदाे र मृत हाेरि खेलिन्छ ।

रानाथारु गाउँमा हाेरिकाे उत्सव चलेकाे छ । कंचनपुर,कैलाली जिल्लाका रानाथारु गाउँहरुमा हाेरि चलिरहेकाे छ ।

माघ महिनाकाे पुर्णिमा देखि फागुन पुर्णिमा सम्म जिउदाे हाेरि र फागुन पुर्णिमा देखि मृत हाेरि खेल्ने राना थारु समुदायकाे चलन रहि आएकाे छ ।

राना अगुवाहरुका अनुसार जिउदाे हाेरि एक महिना र मृत हाेरि एक महिना खेलिने गरिन्छ । आजभाेलि सबै जसाे घरभन्दा बाहिर पेशा ब्यावसाय गर्ने भएका कारण लामाे समय हाेरि खेल्न कठिन हुँदै गएकाे अगुवाहरु बताउछन ।

राना समुदायले हाेरिमा महिला र पुरुष मिलेर खेल्ने गर्दछन भने महिलाहरुले पारम्परिक पहिरन लगाउने गरेका छन ।





#हाेरि

प्रतिक्रिया