Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार २६ गते मङ्गलबार

समस्यामा रहेका परिवारकाे आर्थिक उन्नयका लागि बाख्रा सहयाेग ।
तस्बिर- अम्मरसिह धामी


देखतभुलिमा आर्थिक उन्नयनका लागि पालिकाले बाख्रा सहयाेग गरेकाे छ ।

कंचनपुरकाे लालझाडी गाउँपालिकाले वडा ५ अन्नपुर्ण टाेलका एचआईभि पिडित परिवारलाई आर्थिक आय आर्जनमा जाेड्न साेमबार बाख्रा सहयाेग गरेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन ।

पालिका अध्यक्ष निर्मल रानाले बिरामिका कारण आर्थिक समस्या झेल्नुपर्ने अवस्थामा पालिकाले ३ बाख्रा र १ फ्रिज दिएकाे छ । दिईएकाे बाख्रा राम्राे ब्यावस्थापन गरि थप आय आर्जन गरि जीवन निर्वाह गर्न सक्ने आशा सहित सहयाेग गरेकाे बताएका छन ।

यसरी सहयाेग पाएपछि केशव कार्किकाे परिवार खुसि भएका छन ।

प्रतिक्रिया